२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपालको खेल हेर्न जनकपुरधामका विद्यालयमा दिउँसो २ बजेपछि छुट्टी

images

  • २०८० भदौ १८, सोमबार
  • 1.2K
    SHARES
  • नेपालको खेल हेर्न जनकपुरधामका विद्यालयमा दिउँसो २ बजेपछि छुट्टी

    भदौ १८, काठमाडौं : नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम भित्रका विद्यालयमा दिउँसो २ बजेदेखि बिदा दिइएको छ। जनकपुरधाम उपमहानगरपालिका कार्यालयले आइतबार साँझ एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ।

    १६औं संस्करणको एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै छ। श्रीलंकाको क्यान्डीमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ