२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

जुम्लामा जीप दुर्घटना हुँदा चालक र सहचालककाे मृत्यु

images

  • २०८० भदौ १७, आइतबार
  • 621
    SHARES
  • जुम्लामा जीप दुर्घटना हुँदा चालक र सहचालककाे  मृत्यु

    भदौं १७,काठमाडौं :  आज बिहान पौने ७ बजे  जुम्लाको नाग्म - गमगडी राजमार्ग अन्तर्गत कनकासुन्दरी ४ ठगुनेरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

    जुम्लाबाट मुगुका लागि छुटेको भे १ ज १०९९ नम्बरको जीप  दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो। जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ। 


    मृतकको पहिचान  खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ