२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज र भोलि काठमाडौँका यी सडकमा सवारीसाधन चलाउन नपाइने

images

  • २०८० भदौ १४, बिहीबार
  • 771
    SHARES
  • आज र भोलि काठमाडौँका यी सडकमा सवारीसाधन चलाउन नपाइने

    भदौ १४, काठमाडौं : बिहीबार र शुक्रबार काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको जानकारी दिएको छ। काठमाडौँ महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरले बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया पर्व मनाउने भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ। 

    महानगरका अनुसार असन–केलटोल–इन्द्रचोक मखन–हुमानढोका दरबार परिसर– मरु टोल– चिकँमुगल–जैशिदेवल ज्याबहाल–लगन चोक–गोफल–ब्रम्हटोल–वन्डे– ह्युमत–जैशिदेबल–कोहिटि–भिमसेनस्थान–मरुटोल लगायत रुटमा सवारी साधन प्रवेश निषेध गरिएको छ ।

    123-1693357432-1693440877.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ