२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

माछापुच्छ्रे बैंकले गर्ने भयो १४ प्रतिशत लाभांश वितरण

images

  • २०८० भदौ १३, बुधबार
  • 901
    SHARES
  • माछापुच्छ्रे बैंकले गर्ने भयो १४ प्रतिशत लाभांश वितरण

    भदौ १३,काठमाडौं :माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७९ र८ ० को मुनाफाबाट सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् । माछापुच्छ्रे बैंक वाणिज्य बैंकमध्ये सबै भन्दा पहिला लाभांश प्रस्ताव गर्ने बैंक बनेको छ ।

    पुँजी कोष अनुपात कायम गर्न नसक्दा माछापुच्छ्रे बैंकले अघिल्लो आर्थिक वर्ष २०७८र७९ बाट लाभांश वितरण गर्न सकेको थिएन । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ