२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

थाई एयर एसियाको जहाज आकाशमा होल्ड: अवतरण अनुमति सकियो!

images

  • २०८१ कात्तिक ११, आइतबार
  • 4.4K
    SHARES
  • थाई एयर एसियाको जहाज आकाशमा होल्ड: अवतरण अनुमति सकियो!

    काठमाडौं : अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाजले काठमाडौंमा समयमै अवतरण गर्न नसकेपछि आकाशमा होल्ड गराइएको छ।

    निर्धारित समयअनुसार उक्त जहाज दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो, तर अनुमति म्याद सकिएको कारण ‘गुराँस प्वाइन्ट’ क्षेत्रमा होल्ड गराइएको हो।

    विमानको अवतरण अनुमतिमा देखिएको समस्याका कारण यात्रुहरूलाई केही समय प्रतिक्षा गर्नुपरेको छ। विमानस्थलका अधिकारीहरूले अवतरण अनुमति प्रक्रिया पूरा भएपछि जहाजलाई अवतरण गराउने जानकारी दिएका छन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ